नियम २३
प्राप्ताड्ढ उपलब्ध गराउने
: बढुवाको लागि सम्भावित उम्मेदवारले आफूले प्राप्त गरेको अड्ढ हेर्न माग गरेमा कार्यसम्पादन मूल्याड्ढन वापत प्राप्त गरेको र बढुवा समितिले प्रदान गरेको अड्ढ बाहेकको अड्ढ निजलाई उपलब्ध गराइनेछ ।